मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनका लागि २५ दल दर्ता, स्थानीय तहमा रास्वपाको पहिलो परीक्षा

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले दिएको म्यादभित्र दर्ता हुन आएकामध्ये योग्य ठहर्‍याएका २५ दलको सूची आइतबार प्रकाशित गरेको छ।गत आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने गरी उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलोपल्ट स्थानीय चुनाव भिड्दै छ। प्रदेश सभाको चुनावमा भने रास्वपा अहिलेसम्म सहभागी भएको छैन। आयोगले प्रकाशित गरेको सूचीअनुसार, नेपाली…