मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायल जान छनोट भएका नेपाली श्रमिकलाई तत्काल नपठाइने

काठमाडौँ । नेपालले इजरायल कामदार पठाउन तत्काललाई रोक लगाएको छ। इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच तनाव बढ्दै गएपछि तत्काल इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलमा शान्तिपूर्ण अवस्था बन्नासाथ पठाउने गरी तत्कालका लागि पठाउन रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका…