मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गरौं – सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको बताएकी छन् । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको उनले बताइन् । ‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन’, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले भनिन्, ‘देशको चौंथो ठूलो…