काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ ग्रहण गर्दैछन् । दोस्रो कार्यकालका लागि ट्रम्पले नेपाली समय अनुसार आज राति अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन् । अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। वर्तमान राष्ट्रपति जो बाइडेन र नव…