मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ ।उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएपछि केयूका रजिष्ट्रार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन्…