मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ । नालामा टाउको डुबेको अवस्थामा मोरङमा एक जनाको शव फेला परेको छ । मोरङको सुनवर्षी नगरपालिकाको काशीजान टोलमा एक ब्यक्तिको शव नालीमा डुबेको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोही नगरपालिका- ४ का करिब ५५ वर्षीय कार्तिकलाल सुतिहारको टाउको नालीमा रहेको पानीभित्र डुबेको अवस्थामा फेला परेको हो ।मोरङ प्रहरीका प्रवक्ता…