काठमाडौं । यूएईमा जारी इन्टरनेशनल टी–२० लिग (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्सले चौथो हार बेहोरेको छ । चौथो हार बेहोर्नेक्रममा गएराति सम्पन्न खेलमा गल्फ दुबई क्यापिटल्सविरुद्ध ५ विकेटले पराजित भयो । दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा टस हारेर गल्फले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनायो…