मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहमतिबाटै पाथीभरा केबलकार विवादबारे समाधान खोज्नुपर्छ : गृहमन्त्री

काठमाडौं, २९ माघ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवम् सरोकारवालासँग हिजो बेलुका भएको छलफलमा गृहमन्त्री लेखकले आपसी सहमतिबाटै समस्या समाधान गर्न सकिने भएकाले सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले शान्तिपूर्ण रूपमा…