किरण कुवँरचितवन, २९ माघ । आजबाट चितवनको सौराहामा खाना महोत्सव सुरु भएको छ । प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा आजदेखि १९ औँ संस्करणको महोत्सव सुरु भएको हो । महोत्सवको बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा बोेल्दै मन्त्री ठकुरीले सौराहाको पर्यटनको विकासका…