काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण जारी विवादबारे संसदबाट ध्यानाकर्षण गराएका छन्। सांसद भट्टराईले नेपालको कानुन अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त कुरा बिर्सन नहुने बताएका छन्। ‘ताप्लेजुङमा केबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको…