मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाथीभरा केबुलकारमा बल प्रयोग गरे आन्दोलनमा उत्रने प्रचण्डको चेतावनी

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभराको मुद्दा धार्मिक र सांस्कृतिक भावनाको मुद्दा भएकोले त्यसलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताए । मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै उनले सो घटनामा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरे । पाथीभराको केबुलकारमा सरकारमा नेतृत्व गर्नेहरूको पनि लगानी भएकाले जनता मारेर भए पनि केबुलकार…