काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवाद केन्द्रकी सांसद रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन आग्रह गरेकी छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद शर्माले सो कुरा बताएकी हुन् । सांसद शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई…