काठमाडौं । अमृत साइन्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतदान भइरहेको छ। आइतबार बिहान ८ बजेदेखि सुरू भएको मतदान साढे १० बजेसम्म तीन सय मत खसेको छ। अस्कलमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ। परिणाम आजै साँझ आउने विद्यार्थी नेताहरूले बताएका छन्। अस्कलमा तीन प्रमुख पार्टीसम्बद्ध विद्यार्थी संगठनहरू एक्लाएक्लै चुनाव लडेका छन्। नेपाली कांग्रेससम्बद्ध…