मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदका दुवै सदनको बैठक बस्दै : विपक्षी दलले आज पनि अवरोध गर्ने

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउँसो सवा १२ बजे राष्ट्रियसभा बैठक बस्नेछ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले आज पनि संसद अवरोध गर्ने जनाएका छन् । हिजोको बैठकमा विपक्षी दलको अवरोधका कारण आजसम्मका लागि…