मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौँ, १३ चैत्र। आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैरकानुनीरुपमा बर्खास्त गरिएको भन्दै कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै घिसिङले दायर गरेको रिटमा पुनर्स्थापनाको माग गरेका हुन् । सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी पुष्टि गरे । अदालतमा रिट निवेदन पेश भएपनि अध्ष्ष्नकै क्रममा रहेको…