काठमाडौं । दशैँका लागि सर्वसाधारणले गएको एक सातामा नेपाल राष्ट्र बैँकबाट ९४ करोड रुपैयाँ सुकिला नोट सहटी सुविधा लिएका छन् । गत असोज १३ गते देखि २० गते (हिजो) सम्ममा ९३ करोड ८० लाख रुपैयाँ सटही भएको केन्द्रिय बैंकका सह प्रवक्ता डा।डिल्लीराम प्रोख्रेलले बताए । उनका अनुसार यो रकम राष्ट्र बैँकको केन्द्रीय कार्यालय र प्रादेशिक…