काठमाण्डौ । देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप भएर सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण…