मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबदेखि ट्राफिक प्रहरीले सवारी जाँच गर्दा चाबी खोस्न नपाउने, यस्तो छ अदालतको आदेश

काठमाडौं । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएका छन् । माघ १६ गते न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले चालकको चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर गर्दै कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेश जारी गरेको हो । कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीको चाबी खोस्ने कार्यविरुद्ध…