मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका पूर्वमन्त्री यादव बैंकिङ्ग कसुरमा पक्राउ

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा यादवलाई पक्राउ गरेको हो । गएको माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशङ्कर यादवको नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाण्डौको चेक बाउन्स भएपछि एमालेका नेता समेत रहेका प्रदेशका पूर्वमन्त्री यादव विरुद्ध मुद्दा दायर भएको थियो…