काठमाडौं । दशैं भन्नेबित्तिकै विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकार, सेलरोटी र लड्डु जस्ता मिठाईहरू घरघरमा पाक्छन् । मिष्ठान्न भोजन दशैंको नौ दिनै पाकेका हुन्छन् । घरमा होस् वा खाजाको रुपमा पाहुना जाँदा बिहान, दिउँसो र बेलुकाको खानामा छाकैपिच्छे मासुकै परिकार बढी पाक्छन् । यस्तोमा टन्न खाने र आराम मात्र बढी हुँदा अपचको…