हमास लडाकु समूहले आज गाजाबाट थप तीन जना बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी रहेका छन् । गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएपछि अहिलेसम्म हमासले १८ जनालाई मुक्त गरिसकेको छ । आज रिहा…