संयुक्त राष्ट्रसङ्घले शेख हसिनाको शासनकालमा सरकार विरोधी प्रदर्शनका क्रममा बङ्गलादेशमा झन्डै एक हजार चार सय जनाको ज्यान गएको जनाएको छ । गएको जुलाई १ देखि अगस्ट १५ सम्म ४५ दिनको अवधिमा झन्डै एक हजार चार सय जना मारिएका राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सङ्ख्या बङ्गलादेशको अन्तरिम सरकारले…