काठमाडौं, ४ जेष्ठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै सहायताको निरन्तरताका लागि संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गर्नुभएको छ । स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको ७८औं सभा शुरू हुनुअघि आयोजित मन्त्रीस्तरीय गोलमेचमा मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना…