मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले हटायो राप्रपा सांसदहरूको ‘पिएसओ’

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिइएको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) एकै पटक हटाएको छ। सरकारले राप्रपाका तीन सांसदहरूका पिएसओ एकै पटक फिर्ता गरेको हो । प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएसओ हटाएको उनीहरुको भनाइ छ। प्रमुख सचेतक शाहीले…