तनहुँ, ३० बैशाख । तनहुँ जलविद्यु्त् आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ ठाउँमा अलर्ट साइरनु जडानको काम शुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो । झन्डै ३५ किलोमिटर दुरीमा ुअलर्ट साइरनु राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि…