मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा विद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

कैलाली । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा १० वर्षीया खिमा कठायत, नौ वर्षीया सरस्वती भुल र सात वर्षीया पारु कठायत रहेको जिल्ला प्रहरी…