मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा दुर्घटनामा परी प्रहरीसहित दुईजनाको मृत्यु,६ जना घाइते

विराटनगर । मोरङको अलगअलग स्थानमा दुर्घटना हुँदा प्रहरीसहित दुईजनाको मृत्यु भएको छ । बालकसहित ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानपोखरी गाउँपालिका–७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको छ । पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा श्रीमती र…