काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित नौं नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै अभियन्ता युवराज सफलले प्रहरीमा जाहेरी दिएका छन् । सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको…