काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको खबरदारीसभा रास्वपा सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका छन् । सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको बताए । उनले भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के…