मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

काठमाडौँ । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी बिनु यादव पक्राउ परेकी छन् । मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । रामेछापका प्रदीप कठायतसँग काठमाडौँमा चिनजानपछि प्रेम सम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीपले घरेलु हिंसा गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । तर,…