काठमाडौं । आईसीसी यू–१९ महिला टी ट्वेन्टी विश्वकपमा आज नेपाल र अस्ट्रेलिया भिड्दै छन् । मलेसियास्थित क्रिकेट ओभल बांगीमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली टोली फिल्डिङ गर्न मैदानमा उत्रँदै छ । खेल नेपाली समय अनुसार सवा १२ बजेबाट सुरू हुनेछ। नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन…