मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालकाे निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको संसदीय दलको प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन् । यादवले भनिन्, ‘सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ । अन्य पाँच वटा अध्यादेशलाई…