मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रम शुरू

काठमाडौं, १८ बैशाख । धनुषाको जनकपुरधाममा रहेको जानकी मन्दिरमा जन्मोत्सवका औपचारिक कार्यक्रमहरू शुरू भएका छन् । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र बेलुका ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै अखण्ड रामायण पाठ पनि नियमित…