मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक र प्रहरीबीच झडप : दर्जन बढी शिक्षक घाइते

काठमाडौँ । आन्दोलनको २६औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । आज (आइतबार) नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको हो । बिजुलीबजार–नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । शिक्षा ऐनको माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकको आन्दोलन जारी…