मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखबाट गृह मन्त्रालय तानिएका सहसचिव भट्टराई पक्राउ

काठमाडौं, ७ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो बेलुका गृह मन्त्रालयमा सरुवा भएकामा आज अख्तियारको टोलीले पक्राउ गरी टङ्गालमा रहेको कार्यालयमा लगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा प्रमुख हुँदा मानव तस्करको गिरोहसँग साँठगाँठ…