मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत पठाइयो प्रधानमन्त्रीको तीन दिने भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरिएको छ । प्रधानमन्त्री दाहालले शनिबार छलफल गरेर आफ्नो भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वैशाख ३१ र जेठ १ गते मध्ये एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाइएको छ । भारतले यी दुई मितिमध्ये एउटा तय गरेर खबर…