मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुक्खा पहिरोका कारण अरुण नदी थुनियो, खुलाउने प्रयास जारी

काठमाण्डौ । सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको पनि बताउनुभयो ।…