मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभापति देउवाबाट उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकोमा धन्यवाद ज्ञापन

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।…