काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो ४ बजे बस्ने छ । हिजो नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो । आजको बैठकले विभिन्न मुलुकमा रिक्त रहेका राजदूत नियुक्ति गर्ने एक मन्त्रीले बताए । सत्तारुढ प्रमुख तीन दलको हिजो बसेको बैठकले राजदूतको भागबन्डा मिलाइसकेको छ…