काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको कर्मचारीहरु बताउँछन् । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ । राष्ट्रिय सभागृह काठमाडौं महानगर मातहत छ । यहाँ महानगर…