मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई म्यादथपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंर्ला ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । त्यसपछि उनलाई…