मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

मनाङ, १४ असार । विश्वको १०औं स्थानमा पर्ने जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । यस पदमार्ग अन्तर्गत माथिल्लो मनाङको टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नकुहिने फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । यस क्षेत्रमा…