मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध

काठमाडौं, १६ असार । वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध हो । सडक खुलाउने काम भइरहेको कालिकोट प्रहरीले जनाएको छ । सडक सफा गर्न डोजर प्रयोग गरिएको छ ।