मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

काठमाडौं, २० असार । गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।