मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा‍.सुरेन्द्र मानन्धर सिफारिस

काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा।सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले कीर्तिपुर नगर कमिटीको हिजो बसेको बैठकले डा।मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो । डा।मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । नगर कमिटीबाट सिफारिस भई…