मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुवा अड्डामा प्रहरीको छापा, १० जुवाडे पक्राउ

दाङ, १८ कार्तिक । दाङ प्रहरीले जुवाको खालमा छापा हानेर एक लाख ३३ हजार नगद सहित १० जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टामा स्थानीय देवबहादुर वलीको घरमा छापा हानेर प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको हो । पैसाको हारजित हुनेगरी जुवाको रुपमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।…