मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले भने – शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा कारबाही होस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन् । उनका पार्टीका पूर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलासा भएपछि पछिल्लो समयमा सो विषय चर्चामा आएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्री…