मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा बाबुछोराकाे ‘हत्या’ फेला, जेठो छोरा फरार

काठमाडौं । भक्तपुरमा बाबु छोरा मृत फेला परेका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् । कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन् । “शनिबार साँझ तीनैजनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव छ,”…