मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठ वर्षकी नाबालिग बलात्कारको आरोपमा ५० वर्षका पूर्वशिक्षक पक्राउ

हेटौंडा । हेटौँडामा नाबालिग बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । हेटौँडा-९ मा भएको घटनामा ८ वर्षका नाबालिग बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो । नावालिगको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय…