शेखर छत्कुलीवीरगन्ज, १९ चैत्र । बीरगञ्ज २५ स्थित सिर्सिया प्रहरी चौकी र आईसिपी भन्सार भित्र रहेको सशस्त्र प्रहरी विओपीको मिलोमतोमा जुवा सँचालन भइरहेको पाईएको छ । बीरगञ्ज महानगरपालिका २५ सिर्सिया स्थित रहेको आईसिपी भन्सार गेटको पुर्व दिशामा चार पाँच जनाको समुहले अवैध रुपमा तिन तसिया जुवा तास सन्चालनमा आएको छ। पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक…